स्वदेशज

Romanized: svadeshaja, svadeshaj, swadeshaja, swadeshaj

आफ्नो देशमा भएको; स्वदेशमा उत्पन्न वा उत्पादित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आफ्नो देशमा भएको; स्वदेशमा उत्पन्न वा उत्पादित।

सम्बन्धित शब्दहरू