वंशज
Romanized: vamshaja, vanshaja, vamshaj, wamshaja
सन्तान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत वंश+ज]
१.
सन्तान।
२.
वंशमा जन्मिएको; खास कुलमा उत्पन्न।