वंश्य
Romanized: vamshya, vanshya, vamshy, wamshya
वंशीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
वंशीय।
२.
(नाम)
वंशको व्यक्ति।
३.
पूर्वज; पुर्खा।
४.
सन्तान।