प्रकाश्य
Romanized: prakaashya, prakaashy, prakashya, prakaasya
प्रकाशित गर्न योग्य; प्रकाशन-योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रकाशित गर्न योग्य; प्रकाशन-योग्य।
२.
गोप्य नरहेको; उदाङ्गो।