वंशस्थ

Romanized: vamshastha, vanshastha, vamshasth, wamshastha

प्रत्येक चरणमा बाह्र अक्षर हुने, जगण, तगण, जगण र रगणले एक पाउ बन्ने र पाँच अक्षरमा यति हुने एक वार्णिक छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रत्येक चरणमा बाह्र अक्षर हुने, जगण, तगण, जगण र रगणले एक पाउ बन्ने र पाँच अक्षरमा यति हुने एक वार्णिक छन्द।

सम्बन्धित शब्दहरू