वंशीय
Romanized: vamshiya, vanshiya, vamshiy, wamshiya
बंसियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बंसियार।
२.
कुनै नाम शब्दको पछिल्तिर जोडिने र त्यस वंशमा पैदा भएको भन्ने अर्थ बुझाई विशेषण बन्ने शब्द; वंशी (जस्तै- सूर्यवंशीय, चन्द्रवंशीय आदि)।