वंशी
Romanized: vamshi, vanshi, wamshi, wanshi
बाँसुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाँसुरी।
२.
रगत बग्ने नसा।
३.
वंशलोचन।
४.
कुनै नाम शब्दको पछिल्तिर लागी त्यस वंशमा पैदा भएको भन्ने अर्थ बुझाई विशेषण बन्ने शब्द। (जस्तै- रघुवंशी, शाहवंशी आदि)।
५.
(विशेषण)
वंशसम्बन्धी; वंशको; वंशीय।