स्वदेश

Romanized: svadesha, svadesh, swadesha, swadesh

पुर्खाका पालादेखि बसोबास गरिआएको देश; आफ्नो देश; मातृभूमि; जन्मभूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पुर्खाका पालादेखि बसोबास गरिआएको देश; आफ्नो देश; मातृभूमि; जन्मभूमि।

सम्बन्धित शब्दहरू