स्वदेशीकृत

Romanized: svadeshikrita, svadeshikrit, swadeshikrita, svadesikrita

स्वदेशीकरण भएको; स्वदेशमा बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [स्वदेश+ई+कृत]

1
स्वदेशीकरण भएको; स्वदेशमा बनाइएको।

सम्बन्धित शब्दहरू