औध्वदेहिक

Romanized: audhvadehik, audhwadehika, audhwadehik, audhbadehika

मरेका व्यक्तिका उद्देश्यले दश दिनसम्म गरिने; मृत व्यक्तिसम्बन्धी (काजक्रिया)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मरेका व्यक्तिका उद्देश्यले दश दिनसम्म गरिने; मृत व्यक्तिसम्बन्धी (काजक्रिया)।
२.
(नाम) प्रेतकर्म।

सम्बन्धित शब्दहरू