औधक
Romanized: audhak, audhaka
स्वीकार वा सहमति जनाउँदा प्रयोग गरिने शब्द; हो त नि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
स्वीकार वा सहमति जनाउँदा प्रयोग गरिने शब्द; हो त नि।