औधी
Romanized: audhee, audhii, audhi
धेरै; निकै; अत्यन्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
धेरै; निकै; अत्यन्तै।
२.
(नाम)
उपद्रो; फट्याइँ; बदमासी।