स्वदेशी

Romanized: svadeshi, swadeshi, swadesi, shvadeshi

स्वदेशसँग सम्बद्ध; आफ्नै देशको; मातृभूमिको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
स्वदेशसँग सम्बद्ध; आफ्नै देशको; मातृभूमिको ।
२.
आफ्नै देशमा तयार भएको; स्वदेशमा बनेको (कपडा, जुत्ता इ.)।

सम्बन्धित शब्दहरू