देवयान
Romanized: devayaana, devayaan, dewayaana, devayan
शरीरबाट निस्केर ब्रह्मलोकतर्फ जाने जीवात्माको बाटो; जीवात्मा ब्रह्मलोक जाने मार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शरीरबाट निस्केर ब्रह्मलोकतर्फ जाने जीवात्माको बाटो; जीवात्मा ब्रह्मलोक जाने मार्ग।