क्षतयोनि
Romanized: kshatayoni, ksatayoni
पुरुषसित मिसिइसकेकी; योनिक्षत भएकी; कौमार्य नष्ट भएकी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
पुरुषसित मिसिइसकेकी; योनिक्षत भएकी; कौमार्य नष्ट भएकी ।