क्षतज

Romanized: kshataja, kshataj, ksataj, ksataja

घाउबाट निस्कने (क्षतज ज्वर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
घाउबाट निस्कने (क्षतज ज्वर)।
२.
(नाम) रगत वा पिप।

सम्बन्धित शब्दहरू