आसव

Romanized: aasava, aasav, aasawa, asav

फलफूल, जडीबुटी आदिको सार झिकेर औषधीका लागि बनाइएको रक्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फलफूल, जडीबुटी आदिको सार झिकेर औषधीका लागि बनाइएको रक्सी।
२.
रक्सी; मदिरा; अर्क।

सम्बन्धित शब्दहरू