आसवनी
Romanized: aasavani, aasawani, asawani, aasavanee
रस चुहाएर रक्सी बनाउने कारखाना; डिस्टिलरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रस चुहाएर रक्सी बनाउने कारखाना; डिस्टिलरी।