प्रसवनी
Romanized: prasawani, prasavanee, prashavani, prasabani
उत्पत्ति हुने; निःसृत हुने; प्रवाहित हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्रसव+नी]
1
उत्पत्ति हुने; निःसृत हुने; प्रवाहित हुने।