उत्सेध
Romanized: utsedh, utshedha, utshedh, utsedha
चुली; टुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चुली; टुप्पो।
२.
पर्वत, रुख वा महलको माथिल्लो भाग; उच्च शिखर।