उत्सेचन

Romanized: utsechana, utsechan, utshechana, utshechan

पानी आदि तरल पदार्थ छर्कने वा छम्कने काम; सिञ्चन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पानी आदि तरल पदार्थ छर्कने वा छम्कने काम; सिञ्चन।
२.
उमालाइ; उबाल।

सम्बन्धित शब्दहरू