उत्सृष्टवृत्ति
Romanized: utsrishtavritti, utsrishtawritti, utsristavritti, utsristawritti
अरूले त्यागेको वा छाडेको अन्नले निर्वाह गर्ने वृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अरूले त्यागेको वा छाडेको अन्नले निर्वाह गर्ने वृत्ति।