अन्तर्द्वार
Romanized: antardvaara, antardvaar, antardwaara, antardvar
घरको मूल ढोका बाहेकको अर्को ढोका; जस्केलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घरको मूल ढोका बाहेकको अर्को ढोका; जस्केलो।