अन्तर्वार्ता
Romanized: antarvaartaa, antarvaarta, antarvartaa, antarwaartaa
कुनै पदमा योग्य व्यक्ति छान्नका निम्ति सम्बन्धित अधिकारी तथा विशेषज्ञहरूद्वारा उमेदवारहरूलाई प्रश्न सोधेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पदमा योग्य व्यक्ति छान्नका निम्ति सम्बन्धित अधिकारी तथा विशेषज्ञहरूद्वारा उमेदवारहरूलाई प्रश्न सोधेर तिनबाट उत्तर प्राप्त गरिने कार्य वा त्यस्तो कुराकानी।
२.
विशिष्ट व्यक्ति र पत्रकारहरूका बिचमा हुने सवालजवाफ।
३.
व्यक्ति व्यक्तिका बिच आपसमा भएको गुप्त कुराकानी।