प्रशासन कार्य क्षमता

Romanized: prashaasana kaarya kshamataa, prashaasana kaarya kshamata, prashaasana karya kshamataa, prashasana kaarya kshamataa

प्रशासनसम्बन्धी कार्य गर्न एवं गराउनका निम्ति आवश्यक योग्यता वा निपुणता; प्रशासनकार्यका निम्ति उपयुक्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रशासनसम्बन्धी कार्य गर्न एवं गराउनका निम्ति आवश्यक योग्यता वा निपुणता; प्रशासनकार्यका निम्ति उपयुक्त सामर्थ्य।

सम्बन्धित शब्दहरू