प्रशासनभङ्ग

Romanized: prashaasanabhangga, prashaasanabhangg, prashasanabhangga, prasaasanabhangga

आन्तरिक उपद्रव, आर्थिक सङ्कट आदिका कारणले गर्दा शासनव्यवस्था भङ्ग हुने वा पकड हुन नसक्ने स्थिति; प्रशासनिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आन्तरिक उपद्रव, आर्थिक सङ्कट आदिका कारणले गर्दा शासनव्यवस्था भङ्ग हुने वा पकड हुन नसक्ने स्थिति; प्रशासनिक गडबडी।

सम्बन्धित शब्दहरू