प्रतिप्रेषण
Romanized: pratipreshana, pratipreshan, pratipresan, pratipresana
कुनै आवेदनपत्र आदिका सम्बन्धमा स्वीकृति वा आवश्यक कारबाईका निम्ति सम्बन्धित उच्च पदाधिकारीका समक्ष पठाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै आवेदनपत्र आदिका सम्बन्धमा स्वीकृति वा आवश्यक कारबाईका निम्ति सम्बन्धित उच्च पदाधिकारीका समक्ष पठाउने कार्य; कुनै विवादास्पद वा सन्देहयुक्त विषयमा निश्चित निर्णय गर्न वा संशय मेटाउनका लागि विशेषज्ञ वा जानकारका समक्ष पठाउने कार्य।