प्रतिपोषण

Romanized: pratiposhana, pratiposhan, pratiposan, pratiposana

थप पोषण; पुन: पोषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
थप पोषण; पुन: पोषण।
२.
सहायता वा सहयोग गर्ने काम।

सम्बन्धित शब्दहरू