पक्षपोषण

Romanized: pakshaposhana, pakshaposhan, paksaposhana, pakshaposana

कुनै पक्षको समर्थन; तरफदारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै पक्षको समर्थन; तरफदारी।
२.
(नाम) विवादमा आफ्ना पक्षका कुराको पुष्टि गर्ने काम।

सम्बन्धित शब्दहरू