पक्षपोषणी
Romanized: pakshaposhani, paksaposhani, pakshaposani, pakshaposhanee
मुद्दामामिला आदिमा कुनै एक पक्षको समर्थनमा तर्क प्रस्तुत गर्ने काम; दुई पक्षका बिचमा झगडा हुँदा कुनै पक्षको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मुद्दामामिला आदिमा कुनै एक पक्षको समर्थनमा तर्क प्रस्तुत गर्ने काम; दुई पक्षका बिचमा झगडा हुँदा कुनै पक्षको समर्थन गरेर बोल्ने काम; वकालत।