प्रतिपरीक्षण

Romanized: pratiparikshana, pratiparikshan, pratipariksan, pratipareekshana

अदालतमा कुनै मुद्दामामिलाका साक्षी आदिले बयान दिँदा बयान साँचो, झुटो के-कसो हो, र केही वास्तविक कुरा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अदालतमा कुनै मुद्दामामिलाका साक्षी आदिले बयान दिँदा बयान साँचो, झुटो के-कसो हो, र केही वास्तविक कुरा लुकाइएको-छिपाइएको छ वा छैन भन्ने पत्ता लगाउन उल्टापाल्टा, बा‌ङ्गाटिङ्गा प्रश्न गर्ने काम; एकपल्ट साक्षी बकिसकेकालाई फेरि साक्षी बकाउने काम।

सम्बन्धित शब्दहरू