पुनःपरीक्षण
Romanized: punahparikshana, punahparikshan, punaparikshana, punahpariksan
आफूले दिएको जाँचको प्राप्ताङ्कमा सन्तोष नलागी निवेदन दिएमा सम्बन्धित उत्तरपुस्तिका फेरि जँचाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफूले दिएको जाँचको प्राप्ताङ्कमा सन्तोष नलागी निवेदन दिएमा सम्बन्धित उत्तरपुस्तिका फेरि जँचाउने काम।
२.
एकपल्ट परीक्षण भएको कुराको फेरि परीक्षण गराउने काम; दोहोर्याएर गरिएको जँचाइ।
३.
कुनै परीक्षकले एकपल्ट जाँचेको उत्तरपुस्तिकालाई ठिकसँग जाँचिएको छ, छैन भनी पुनः अर्को परीक्षकले जाँच्ने काम; सम्परीक्षण।