पूर्वपरीक्षण
Romanized: purvaparikshana, purvaparikshan, purwaparikshana, purwaparikshan
काम सुरु हुनुभन्दा पहिले यथास्थिति थाहा पाउन गरिने परीक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काम सुरु हुनुभन्दा पहिले यथास्थिति थाहा पाउन गरिने परीक्षण।