कर्णपरीक्षण
Romanized: karnaparikshana, karnaparikshan, karnapariksan, karnapareekshana
यन्त्रद्वारा गरिने, कानभित्र भएको रोगसम्बन्धी जाँच पडताल; श्रवणशक्तिको मापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
यन्त्रद्वारा गरिने, कानभित्र भएको रोगसम्बन्धी जाँच पडताल; श्रवणशक्तिको मापन।