पुनरीक्षण

Romanized: punarikshana, punarikshan, punariksan, punareekshana

कुनै कुरा छुटेको, भुल भएको वा संशोधन गर्नुपर्ने दृष्टिले अड्डाअदालतका कागतपत्र, पुस्तक, लेख, रचना वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुरा छुटेको, भुल भएको वा संशोधन गर्नुपर्ने दृष्टिले अड्डाअदालतका कागतपत्र, पुस्तक, लेख, रचना वा आयव्ययको बेहोरा आदि सुरुदेखि नै हेर्ने वा पढ्ने काम; कागतपत्र, पुस्तक, लेख, रचना वा आयव्ययको बेहोरा आदि संशोधन गर्ने काम।
२.
मुद्दामा गरिएको निर्णय वा फैसला ठिक भएनभएको बुझ्न दोहोऱ्याएर हेर्ने काम।

सम्बन्धित शब्दहरू