पेषण
Romanized: peshana, peshan, pesan, pesana
कुनै कुरालाई पिँधेर पिठो बनाउने काम; पिँध्ने काम; पिस्ने काम; चूर्ण वा धुलो बनाउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै कुरालाई पिँधेर पिठो बनाउने काम; पिँध्ने काम; पिस्ने काम; चूर्ण वा धुलो बनाउने क्रिया।