विशेषण
Romanized: visheshana, visheshan, wisheshana, viseshana
सङ्ख्या, परिमाण, गुण, धर्म आदिद्वारा कुनै वस्तुको विशेषता बुझाउने वा जाहेर गर्ने (शब्द)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सङ्ख्या, परिमाण, गुण, धर्म आदिद्वारा कुनै वस्तुको विशेषता बुझाउने वा जाहेर गर्ने (शब्द)।
२.
(नाम)
व्याकरणमा नाम वा सर्वनाम शब्दको गुण, धर्म, परिमाण, सङ्ख्या आदि जाहेर गर्ने शब्द; नाम, सर्वनामको विशेषता जाहेर गर्ने शब्द।