विशेषज्ञ
Romanized: visheshajnya, visheshajny, wisheshajnya, viseshajnya
कुनै विषय विशेष रूपले जान्ने वा त्यस विषयमा सामान्यतः अरूको भन्दा बढी ज्ञान भएको; कुनै काममा बढी जानकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै विषय विशेष रूपले जान्ने वा त्यस विषयमा सामान्यतः अरूको भन्दा बढी ज्ञान भएको; कुनै काममा बढी जानकारी प्राप्त गरेको; कुनै काम-कुरामा विशेषज्ञता भएको।