भाषाविशेषज्ञ

Romanized: bhaashaavisheshajnya, bhaashaavisheshajny, bhaashavisheshajnya, bhashaavisheshajnya

भाषाका बारेमा गहिरो ज्ञान भएको; भाषाका विभिन्न पक्षीय अध्ययनमा निपुण; भाषाविद्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भाषाका बारेमा गहिरो ज्ञान भएको; भाषाका विभिन्न पक्षीय अध्ययनमा निपुण; भाषाविद्।
२.
विभिन्न भाषाहरूको ज्ञाता।

सम्बन्धित शब्दहरू