औषधीविशेषज्ञ

Romanized: aushadhivisheshajnya, aushadhivisheshajny, aushadhiwisheshajnya, ausadhivisheshajnya

कुनै रोगको मूल जरो के हो भनेर पत्तो लगाउने कार्यमा खटिएका औषधीविज्ञानमा पोख्त विशेषज्ञ; औषधीसम्बन्धी विशेष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै रोगको मूल जरो के हो भनेर पत्तो लगाउने कार्यमा खटिएका औषधीविज्ञानमा पोख्त विशेषज्ञ; औषधीसम्बन्धी विशेष ज्ञान भएको व्यक्ति।

सम्बन्धित शब्दहरू