औषधीविज्ञान
Romanized: aushadhivijnyaana, aushadhivijnyaan, aushadhivijnyana, aushadhiwijnyaana
औषधीको निर्माण, प्रयोग, प्रतिक्रिया आदिका सम्बन्धमा विस्तृत चर्चा भएको शास्त्र; औषधीसम्बन्धी विषयको जानकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
औषधीको निर्माण, प्रयोग, प्रतिक्रिया आदिका सम्बन्धमा विस्तृत चर्चा भएको शास्त्र; औषधीसम्बन्धी विषयको जानकारी गराउने शास्त्र; औषधीसँग सेवनसम्बन्धी विज्ञान।