विशेष्य

Romanized: visheshya, visheshy, wisheshya, viseshya

व्याकरणमा विशेषणद्वारा वर्णन गरिने वा विशेषता बताइने वस्तु वा पदार्थ; विशेषण लागेको नामशब्द; विशेषणयुक्त शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
व्याकरणमा विशेषणद्वारा वर्णन गरिने वा विशेषता बताइने वस्तु वा पदार्थ; विशेषण लागेको नामशब्द; विशेषणयुक्त शब्द।
२.
(विशेषण) गुण, क्रिया, परिमाण आदिद्वारा छुट्ट्याउन सकिने; भिन्न देखाउन योग्य।
३.
मुख्य; प्रधान।

सम्बन्धित शब्दहरू