विशेषक
Romanized: visheshaka, visheshak, wisheshaka, viseshaka
एकै क्रियापदका साथ अन्वय गरिने तीन श्लोकको समुदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एकै क्रियापदका साथ अन्वय गरिने तीन श्लोकको समुदाय।
२.
कुनै वस्तुहरूबाट अलग्याउने विशेष चिह्न ।
३.
तिलक।
४.
विशेषण।
५.
सामान्य भई नछुट्टिएको कुरा कारणवश छुट्टिएको हुँदा पर्ने एक अलङ्कार।