विशेषाङ्क

Romanized: visheshaangka, visheshaangk, visheshangka, wisheshaangka

कुनै पत्रिकाको कुनै विशेष समय वा पर्वमा निक्लने अङ्क; नियमित अङ्कभन्दा अतिरिक्त निक्लेको विशेष किसिमको अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै पत्रिकाको कुनै विशेष समय वा पर्वमा निक्लने अङ्क; नियमित अङ्कभन्दा अतिरिक्त निक्लेको विशेष किसिमको अङ्क।

सम्बन्धित शब्दहरू