गुणाङ्क
Romanized: gunaangka, gunaangk, gunangka, gunangk
गणितमा गुणा गरिने सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गणितमा गुणा गरिने सङ्ख्या।
२.
लिच्छविकालका 'गुण' पद भएका कुनै राजाका पालाको 'गुण' शब्द-अङ्कित सिक्का।