स्पष्टवक्ता

Romanized: spashtavaktaa, spashtavakta, spashtawaktaa, spastavaktaa

मनमा कुरा नलुकाई वा डर, सङ्कोच आदि नमानेर फटाफट साँचो कुरो बोल्ने; स्पष्टवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
मनमा कुरा नलुकाई वा डर, सङ्कोच आदि नमानेर फटाफट साँचो कुरो बोल्ने; स्पष्टवादी।

सम्बन्धित शब्दहरू