दत्तक
Romanized: dattak, dattaka
कानुनी प्रक्रिया तथा शास्त्रअनुसार सन्तान नभएका व्यक्तिले आफ्नै परिवारको एक पुत्र वा पुत्रीको रूपमा मान्यता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कानुनी प्रक्रिया तथा शास्त्रअनुसार सन्तान नभएका व्यक्तिले आफ्नै परिवारको एक पुत्र वा पुत्रीको रूपमा मान्यता दिएको अरू कुनै व्यक्ति; दत्तकपुत्र; धर्मपुत्र वा धर्मपुत्री।