दत्तकपुत्र
Romanized: dattakaputr, dattakaputra
छोरा नहुनेले शास्त्रीय विधानअनुसार ग्रहण गरेको छोरो; धर्मपुत्र; पालित पुत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छोरा नहुनेले शास्त्रीय विधानअनुसार ग्रहण गरेको छोरो; धर्मपुत्र; पालित पुत्र।