दत्त
Romanized: datt, datta
दिइएको; प्रदत्त; समर्पित; सुम्पिएको; दान गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दिइएको; प्रदत्त; समर्पित; सुम्पिएको; दान गरिएको।
२.
(नाम)
सङ्कल्प गरेर दान दिइएको वा अर्पण गरिएको वस्तु।