दत्तात्रेय

Romanized: dattaatreya, dattaatrey, dattatrey, dattatreya

ब्रह्मा, विष्णु र महेशको अवतार मानिने, अत्रि र अनुसूयाका पुत्र, एक प्रसिद्ध ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ब्रह्मा, विष्णु र महेशको अवतार मानिने, अत्रि र अनुसूयाका पुत्र, एक प्रसिद्ध ऋषि।

सम्बन्धित शब्दहरू